• बिहिवार, कार्तिक २० गते २०८३

रेणुले गरिन् कसैले सोच्नै नसकेको यस्तो काम, जताततैबाट आयो बधाई नै बधाई

रेणुले गरिन् कसैले सोच्नै नसकेको यस्तो काम, जताततैबाट आयो बधाई नै बधाई

रेणुले गरिन् कसैले सोच्नै नसकेको यस्तो काम, जताततैबाट आयो बधाई नै बधाई

  • 4.1K
    SHARES

  • रेणुले गरिन् कसैले सोच्नै नसकेको यस्तो काम, जताततैबाट आयो बधाई नै बधाई

    काठमाडौ । ०७४ को स्थानीय तहको चुनावमा भरतपुर महानगरपालिकाले निकै चर्चा पाएको थियो । त्यतिबेला चर्चा पाउनुपको पछाडी गणतन्त्रका नायक प्रचण्डकि छोरी मेयरमा उठ्नु नै थियो ।

    प्रचण्ड छोरी रेणु दाहाल मेयरमा हराउनको लागि ठुलो शक्ति लागेपनी राम्रो भिजन भएकोले उनी उनीले चुनाव चितिन । चुनाव जितेपछि उनको चर्चा देश बिदेशमा हुन थाल्यो ।

    एकदमै पिछदिएको भरतपुर महानगरको बिकास गर्नु चुनौती त थियो नै तर पनि दाहालको अथक प्रयासले देशभरका सबै स्थानीय तह मध्य हरेक काममा उत्कृष्ट भयो ।

    स्वास्थ्य, शिक्षा, रोज्गार, गास, बास, कपास साथै हरेक ठाउको बिकास देखि भुमीहिनलाई निशुल्क लालपुर्जा वितरण, राहत प्याकेज आदिले गर्दा अहिले उनी चौतर्फी प्रशंसाको पात्र बनेकी छिन ।

    उनको चमत्कारिक कामले चितवनमा माओवादीको बलियो केन्द्र बनेको छ । दैनिक हजारौँको संख्यामा अन्य पार्टी परित्याग गरि माओवादीमा प्रवेश गरिरहेका छन ।रेणु दाहालको कामले गर्दा राम्रो भिजन भएको मानिसले जितेपछी देश बिकास हुने रहेछ भनेर भरतपुरले मात्र होइन सिंगो देशले बुझ्ने अवसर प्रदान गरेको छ ।

    फेरि अर्को चुनाव नजिकै आउँदै छ, चुनाव आउनुपुर्व नै फेरि रेणु दाहाल नै मेयर हुनुपर्छ भन्दै भरतपुर बासी सडकमा उत्रीएका छन । ०७४ देखि ०७८ सम्म आइपुग्दा करिब ९०% भरतपुरबासी रेणुको पक्षमा भएका छन ।

    मुस्किलले चुनाव जितेकी रेणुको पछाडी जनलहर लाग्नु कुनै जादु नभै उनले गरेका चमत्कारिक कामहरु नै हुन । सबै जनताले महसुस गर्नेगरी काम गरेकोले प्रतिपक्ष वा अन्य दल र स्वतन्त्र मानिस पनि रेणुको पक्षमा उभिएका छन ।

    आजपनी भरतपुर महानगरले सामुदायिक विद्यालयमा पढ्ने विपन्न समुदायका छात्राहरुलाई निशुल्का साइकल बितरण गरेको छ ।सामुदायिक विद्यालयमा पढ्ने विपन्न छात्राहरुलाई निशुल्क साइकल वितरण गरेको कुरा सामाजिक संजालमार्फत मेयर दाहालले जानकारी गराएकी हुन । उनले यो अभियान पढाइ लेखाइ संग मात्र सम्बन्धित नभै छात्राहरुको आत्माविश्वास बढाउने पनि बताएकी छिन ।

    भुमिहिनलाई फ्रीमा लालपुर्जा वितरण, किसानलाई निशुल्क कृषि औजार वितरण, सरकारी स्कुलको प्रोत्साहनको लागि अनेक लोकप्रिय कार्यक्रम लागू भएपछी भरतपुरमा मात्र नभै रेणुको चर्चा विश्वमै भैरहेको छ ।

     

    सामाजिकपत्र

    • आइतवार, चैत्र २७ २०७८१०:४१:५५
    ताजा अपडेट
    सिफारिस
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology