• आइतवार, आश्विन ४ गते २०८३

रास्वपामा अडिट समिति गठन , संयोजकमा ढकाल

रास्वपामा अडिट समिति गठन , संयोजकमा ढकाल

रास्वपामा अडिट समिति गठन , संयोजकमा ढकाल

  • 1.6K
    SHARES

  • रास्वपामा  अडिट समिति गठन , संयोजकमा ढकाल

    राष्ट्रिय स्वतन्त्र पार्टीले  मधेस प्रदेशको महाधिवेशन हुन नसक्नुका कारण पत्ता लगाउन अडिट समिति गठन गरेको छ।

    जसको संयोजकको जिम्मेवारी सहमहामन्त्री हरि ढकालले पाएका छन्।

     मधेस प्रदेशबाहेकका केन्द्रीय सदस्यहरू यो  समितिको सदस्य रहने छन्। समितिले सम्पूर्ण गतिविधि अडिट गर्नेछ।

    सामाजिकपत्र

    ताजा अपडेट
    सिफारिस
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology