• बिहिवार, कार्तिक २० गते २०८३

'माफिया' र 'डन' लाई एमाले पार्टीले मेयरको टिकट दिँदै, विराटनगरको मेयरको उम्मेदवारमा 'डन' सिफारिश

'माफिया' र 'डन' लाई एमाले पार्टीले मेयरको टिकट दिँदै, विराटनगरको मेयरको उम्मेदवारमा 'डन' सिफारिश

'माफिया' र 'डन' लाई एमाले पार्टीले मेयरको टिकट दिँदै, विराटनगरको मेयरको उम्मेदवारमा 'डन' सिफारिश

  • 4.7K
    SHARES

  • 'माफिया' र 'डन' लाई एमाले पार्टीले मेयरको टिकट दिँदै, विराटनगरको मेयरको उम्मेदवारमा 'डन' सिफारिश

    काठमाडौं, २७ चैत्र । पूर्व क्षेत्रमा डनका रुपमा चर्चित पशुराम बस्नेत विराटनगरको मेयरको उम्मेदवारका लागि नेकपा एमालेबाट सिफारिश भएका छन् । उनी अन्य ४ सहित नाम सिफारिश भएका हुन् ।

    बस्नेत गुण्डागर्दीका कारण विवादमा आइरहन्छन् । उनको विराटनगरलगायत आसपासका क्षेत्रमा ठूलै सञ्जाल छ ।

    एमालेको प्रदेश खेलकुद परिषद्को उपाध्यक्ष समेत बनेका पशुराम बस्नेत लामो समय युवा संघमा रहेर काम गरे । उनी कुनै बेला महेश बस्नेतसँग निकट थिए ।

    पशुराम बस्नेतको समूहले पूर्वका विभिन्न व्यवसायमा संगठित रुपमा प्रभाव बनाउँदै आएको छ । उक्त समूह आपराधिक क्रियाकलापमा लागेको विषय पनि चर्चामा आउने गरेको छ ।

    यसअघि एमालेबाट विराटनगरको मेयर बन्ने चर्चामा आएका पूर्वमन्त्री लालबाबु पण्डितको नाम सिफारिशमा समेत परेन । उनले मेयरमा बढ्ने इच्छा देखाएका थिए ।

    सामाजिकपत्र

    • आइतवार, चैत्र २७ २०७८१०:२०:४०
    ताजा अपडेट
    सिफारिस
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology