• बिहिवार, कार्तिक २० गते २०८३

सांसद चूडामणि खड्काले ल्याइदिए एमालेमा अर्को भूकम्प, गोरखामा एमाले भयो क्षतिग्रस्त

सांसद चूडामणि खड्काले ल्याइदिए एमालेमा अर्को भूकम्प, गोरखामा एमाले भयो क्षतिग्रस्त

सांसद चूडामणि खड्काले ल्याइदिए एमालेमा अर्को भूकम्प, गोरखामा एमाले भयो क्षतिग्रस्त

  • 9.4K
    SHARES

  • सांसद चूडामणि खड्काले ल्याइदिए एमालेमा अर्को भूकम्प, गोरखामा एमाले भयो क्षतिग्रस्त

    चैत-२३, काठमाडौं । नेकपा एमाले गोरखा-काठमाडौं सम्पर्क समिति कोषाध्यक्ष राजेन्द्र सिर्मल नेकपा एमाले परित्याग गरी नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र ) मा प्रवेश गरेका छन् ।FB_IMG_1649220176056.jpg

    संघीय सांसद चूडामणि खड्काको आफ्नै निवासमा उक्त प्रवेश कार्यक्रम सम्पन्न गरेका थिए । कार्यक्रममा सांसद चूडामणिले खाता लगाएर सिर्मललाई पार्टीमा स्वागत गरे ।FB_IMG_1649220181371.jpg

    उक्त कार्यक्रममा अखिल क्रान्तिकारीका केन्द्रिय सदस्य बाबुराम नेपाली, गण्डकी-काठमाडौं सम्पर्क समन्वय समितिका सदस्य समीप क्षेत्री, बिकास गुरुङ लगायत अन्य विशिष्ट व्यक्तिहरु उपस्थित थिए ।FB_IMG_1649218911027.jpg

    सामाजिकपत्र

    • बुधवार, चैत्र २३ २०७८१०:४०:५०
    ताजा अपडेट
    सिफारिस
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology