• बिहिवार, कार्तिक २० गते २०८३

माओवादीले मच्चायो तहल्का, दिनदिनै शक्तिशाली हुँदै एकैपटक गरे यति धेरैले पार्टी प्रवेश

माओवादीले मच्चायो तहल्का, दिनदिनै शक्तिशाली हुँदै एकैपटक गरे यति धेरैले पार्टी प्रवेश

माओवादीले मच्चायो तहल्का, दिनदिनै शक्तिशाली हुँदै एकैपटक गरे यति धेरैले पार्टी प्रवेश

  • 2.5K
    SHARES

  • माओवादीले मच्चायो तहल्का, दिनदिनै शक्तिशाली हुँदै एकैपटक गरे यति धेरैले पार्टी प्रवेश

    महोत्तरी, १६ चैत-अमेरिकी सहयाेग परियाेजना एमसीसी संसदबाट पारित गर्ने पार्टी केन्द्रकाे निर्णयमाथि असन्तुष्टि जनाउँदै पार्टीनै परित्याग गरेका माओवादी केन्द्रका नेताहरु पुनः पार्टीमा फर्किएका छन् ।

    माओवादी केन्द्र महोत्तरीका संयोजकसहित प्रदेशस्तरीय आधा दर्जन नेताले एमसीसी अनुमोदनमा पार्टीले साथ दिएको भन्दै परित्याग गरेका थिए ।केन्द्रीय समिति बैठकले एमसीसीका बिषयमा पार्टीभित्र उठेका मतभेदहरूलाई सावधान गर्न फोरम सन्चालन गर्ने निर्णय गरिसकेको छ । प्रदेश इन्चार्ज गणेश साहले प्रेस वक्तब्य नै जारी गरेर पार्टीमा नै बसी बहस गर्न अपिल गरेपछि उनीहरू सहमत भएका हुन् ।

    अलग भएको घोषणा गर्ने नेताहरूमा तुलसी ढुङ्गना, रामबहादुर राणा, वैधनाथ यादव, राजन ढुङ्गना, उर्मिला कार्कीलगायत थिए । उनीहरूले अब पार्टीमा नै कृयाशिल हुने प्रतिबद्धता जनाएका छन् ।

    सामाजिकपत्र

    • शुक्रवार, चैत्र १८ २०७८०७:५४:०८
    ताजा अपडेट
    सिफारिस
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology