• बिहिवार, कार्तिक २० गते २०८३

'म बाझो खेततर्फ फर्किन चाहिरहेको छु'- अर्थमन्त्री शर्मा

'म बाझो खेततर्फ फर्किन चाहिरहेको छु'- अर्थमन्त्री शर्मा

'म बाझो खेततर्फ फर्किन चाहिरहेको छु'- अर्थमन्त्री शर्मा

  • 3.7K
    SHARES

  • 'म बाझो खेततर्फ फर्किन चाहिरहेको छु'- अर्थमन्त्री शर्मा

    अर्थमन्त्री जनार्दन शर्माले आफू बाझो खेततर्फ फर्किन चाहेको र त्यसका लागि विज्ञहरूबाट सुझाव खोजेको बताएका छन् । मंगलबार राजधानीमा आयोजित वर्तमान आर्थिक अवस्था र आगामी आर्थिक वर्षको बजेको तयारीको सन्दर्भमा विज्ञहरुसँग छलफल गर्दै अर्थमन्त्री शर्माले यस्तो बताएका हुन् ।

    'हाम्रो जस्तो आयातमुखी अर्थतन्त्रमा समस्या छ, उत्पादनको समस्या छ, रोजगारीको समस्या छ , यावत् कुराको समस्या छ । तर, समस्या छ भनेर समस्याकै मात्र कुरा गर्ने होइन त्यसको समाधानको उपाय पनि खोजि गर्नुपर्छ । अहिले म यता तर्फ केन्द्रित भइरहेको छु', अर्थमन्त्री शर्माले भने, 'यसैबीच म बाझो खेततर्फ फर्किन चाहिरहेको छु, यसमा विज्ञहरुको सल्लाह सुझाव चाहन्छु ।'

    सामाजिकपत्र

    • मंगलवार, चैत्र १५ २०७८०८:०१:०७
    ताजा अपडेट
    सिफारिस
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology