• बिहिवार, कार्तिक २० गते २०८३

हिजो आफ्नो, आज बिरानो भयो ओलीलाई निर्वाचन आयोग

हिजो आफ्नो, आज बिरानो भयो ओलीलाई निर्वाचन आयोग

हिजो आफ्नो, आज बिरानो भयो ओलीलाई निर्वाचन आयोग

  • 4.0K
    SHARES

  • हिजो आफ्नो, आज बिरानो भयो ओलीलाई निर्वाचन आयोग

    काठमाडौं । स्थानीय निर्वाचन डेढ महिना बाँकी रहँदा निर्वाचन आयोगप्रति प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अविश्वास बढ्दो छ । एमालेका अध्यक्ष केपी शर्मा ओलीले आयोग सत्तारुढ गठबन्धनको पक्षमा उभिएको आरोप लगाएर अविश्वास बढेको प्रष्ट सन्देश दिइरहेका छन् ।

    ‘दलहरुसँग परामर्श नगरी चुनाव चिह्नको रङ बदल्ने कुरा सामान्य हुँदै होइन । ..एउटा दल विशेषलाई, सत्ताधारी दललाई फाइदा पुग्नेगरी रङ निर्धारण गर्‍यो । परिवर्तन गर्‍यो’, १३ चैतमा राजधानीमा बसेको एमाले स्थायी कमिटी बैठकको अधिकांश समय ओली आयोगविरुद्ध खनिएका थिए । स्थानीय चुनावमा हरियो रङको मतपत्र प्रकाशित हुने निर्णय २७ फागुनमा सार्वजनिक भएपछि ओली आयोगविरुद्ध खनिएका थिए । स्थानीय चुनावमा हरियो रङको मतपत्र प्रकाशित हुने निर्णय २७ फागुनमा सार्वजनिक भएपछि ओली आयोगविरुद्ध उत्रिएका हुन् ।

    सामाजिकपत्र

    • मंगलवार, चैत्र १५ २०७८०७:१५:१८
    ताजा अपडेट
    सिफारिस
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology