नेकपा एमालेका सचिब योगेश भट्टराईले गृहमन्त्री बन्ने लोभमा माधब नेपाललाई धोका दिदै ओलि गुटमा प्रवेश गरेका छन। आज माधब नेपाल समूहले उठाएको हस्ताक्षरमा समेत योगेशले सहभागीता जनाएनन। ओलिले बादलको गृहमन्त्री पद फुस्किएपछी रिक्त रहेको मन्त्रालय योगेश भट्टराईलाई दिने बुझिएको छ।साथै नेता भट्टराईले सामाजिक संजाल मार्फत आफू इतिहासकै कठिन स्थितिमा रहेको भनेर ओलिपट्टी झुकाब समेत देखाएका छन। अब छिट्टै नै गृहमन्त्री हुने लोभमा ओलि गुट समातेकोमा योगेशका कार्यकर्ताहरु भने निराश देखिएका छन।