• बिहिवार, कार्तिक २० गते २०८३

सांसद आले र राईले मंगलबार दिउँसो शपथ लिँदै

सांसद आले र राईले मंगलबार दिउँसो शपथ लिँदै

सांसद आले र राईले मंगलबार दिउँसो शपथ लिँदै

  • 2.4K
    SHARES

  • सांसद आले र राईले मंगलबार दिउँसो शपथ लिँदै

    काठमाडौं– शपथ लिन छुटेका प्रदेश सभा सदस्यद्वय प्रमे आले र माया राईले मंगलबार शपथ लिँदैछन्। संघीय संसद सचिवालयले सिंहदरबारस्थित कानुन समितिको हलमा शपथ गराइने जानकारी दिएको छ। 

    उनीहरुको शपथ दिउँसो १२: ३० बजे हुनेछ। अन्य सांसदहरुले पुस ७ गते शपथ लिएका थिए।

    प्रतिनिधि सभाका ज्येष्ठ सदस्य पशुपति शमशेर जबराले नै उनीहरुलाई पनि शपथ ग्रहण गराउने छन्। सांसदहरुले नेपालीबाहेक १४ भाषामा शपथ खाएका थिए।

    सामाजिकपत्र

    • मंगलवार, पौष १९ २०७९११:४३:४०
    ताजा अपडेट
    सिफारिस
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology