• बिहिवार, कार्तिक २० गते २०८३

भ्रष्ट्राचार आरोपी कांग्रेस सांसद गुरुङले संसद बैठकमा भाग लिन नपाउने

भ्रष्ट्राचार आरोपी कांग्रेस सांसद गुरुङले संसद बैठकमा भाग लिन नपाउने

भ्रष्ट्राचार आरोपी कांग्रेस सांसद गुरुङले संसद बैठकमा भाग लिन नपाउने

  • 2.4K
    SHARES

  • भ्रष्ट्राचार आरोपी कांग्रेस सांसद गुरुङले संसद बैठकमा भाग लिन नपाउने

    काठमाडौं- भ्रष्ट्राचारको आरोपमा मुद्दा खेपेका नेपाली कांग्रेसका सांसद टेक प्रसाद गुरुङले प्रतिनिधिसभा बैठकमा भाग लिन नपाउने भएका छन् ।

    भ्रष्ट्राचार मुद्दा विचाराधीन रहेकाले उनी निलम्बनमा परेका हुन् । संघीय संसद सचिवालयले मंगलबार एक सूचना जारी गरी गुरुङविरुद्ध भ्रष्ट्राचार मुद्दा विचाराधीन रहेकाले स्वतः निलम्बनमा रहेको जानकारी दिएको छ ।

    यसअघि गुरुङले प्रतिनिधिसभा सदस्यको हैसियतमा पद तथा गोपनीयताको शपथ भने लिएका थिए । गुरुङ नेपाली कांग्रेसको तर्फबाट मनाङबाट निर्वाचित भएका थिए ।

     

    सामाजिकपत्र

    • मंगलवार, पौष १२ २०७९०५:१९:५९
    ताजा अपडेट
    सिफारिस
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology