• बिहिवार, कार्तिक २० गते २०८३

संघीय संसदको अधिवेशन आह्वान, २५ पुसमा बैठक बस्ने

संघीय संसदको अधिवेशन आह्वान, २५ पुसमा बैठक बस्ने

संघीय संसदको अधिवेशन आह्वान, २५ पुसमा बैठक बस्ने

  • 2.3K
    SHARES

  • संघीय संसदको अधिवेशन आह्वान, २५ पुसमा बैठक बस्ने

    काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको दुवै सदनको अधिवेशन आह्वान गरेकी छन् ।

    सरकारको सिफारिसमा मंगलबार उनले यही पुस २५ गते सोमबार दिउँसो १ बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँबानेश्वरमा बस्नेगरी दुवै सदनको अधिवेशन आह्वान गरेकी हुन् ।

     

    1.1-अधिवेशन-आह्वान_विज्ञप्ति_2079-1489x2048-1.jpg

    सामाजिकपत्र

    • मंगलवार, पौष १२ २०७९०४:४८:१५
    ताजा अपडेट
    सिफारिस
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology