• बिहिवार, कार्तिक २० गते २०८३

प्रचण्डलाई फोन गरेर देउवाले भने - 'बधाई छ प्रचण्ड जी'

प्रचण्डलाई फोन गरेर देउवाले भने - 'बधाई छ प्रचण्ड जी'

प्रचण्डलाई फोन गरेर देउवाले भने - 'बधाई छ प्रचण्ड जी'

  • 2.7K
    SHARES

  • प्रचण्डलाई फोन गरेर देउवाले भने - 'बधाई छ प्रचण्ड जी'

    काठमाडौं- नेपाली कांग्रेसका सभापति तथा निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाले नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बधाई दिएका छन् ।

    सरकार गठन तथा सरकारमा सहभागीमा हुने मन्त्रीहरुको नाम तय गर्न बसेको नेकपा माओवादी केन्द्रको बैठकका बीचमा नै देउवाले फोन गरेर प्रचण्डलाई बधाई दिएका हुन् ।

    कांग्रेसका अन्य नेताले पनि फोन गरेर प्रचण्डलाई बधाई दिएको नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराले जानकारी दिए ।

    नेपाली कांग्रेससँगको गठबन्धन तोडेर प्रचण्ड नेकपा एमालेसहितका समर्थनमा प्रधानमन्त्री नियुक्त भएका छन् । उनले आज  सोमबार सपथ लिँदै छन् ।

     

    सामाजिकपत्र

    • सोमवार, पौष ११ २०७९१२:१४:११
    ताजा अपडेट
    सिफारिस
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology