• बिहिवार, कार्तिक २० गते २०८३

राष्ट्रपति खोसिने डरले रामचन्द्र पौडेलको चल्यो रुवाबासी, कांग्रेस भित्र मच्चियो खैलाबैला

राष्ट्रपति खोसिने डरले रामचन्द्र पौडेलको चल्यो रुवाबासी, कांग्रेस भित्र मच्चियो खैलाबैला

राष्ट्रपति खोसिने डरले रामचन्द्र पौडेलको चल्यो रुवाबासी, कांग्रेस भित्र मच्चियो खैलाबैला

  • 2.6K
    SHARES

  • राष्ट्रपति खोसिने डरले रामचन्द्र पौडेलको चल्यो रुवाबासी, कांग्रेस भित्र मच्चियो खैलाबैला

    काठमाडौं- नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले परिस्थिति नियन्त्रणबाहिर जान्छ कि भन्ने डर लागेको बताएका छन् ।

    नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बालुवाटारको बैठक छाडेर नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न भन्दै हिँडेपछि पौडेलले यस्तो टिप्पणी गरेका हुन् ।

    समाजिक पत्रसंगको कुराकानीमा उनले भने, ‘हाम्रो हातबाट सबैथोक जान्छ कि भन्ने डर छ, के हुन्छ यो देशको अवस्था मलाई चिन्ता छ ।’

    कांग्रेस नेता विमलेन्द्र निधिले राष्ट्रपति र प्रधानमन्त्री पद कांग्रेसले लिने देउवाको सन्देश आइतबार विहान प्रचण्डलाई सुनाएका थिए । उनले दोस्रो पालोमा प्रधानमन्त्री पद लिन प्रचण्डलाई आग्रह गरेका थिए ।

    आइतबार नै बालुवाटारमा बोलाइएको सत्तारुढ गठबन्धनको बैठक पनि रोकिएको छ भने माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड एमाले अध्यक्ष ओलीसँग संवाद गर्न बालकोटतर्फ गएका छन् ।

     

    सामाजिकपत्र

    • आइतवार, पौष १० २०७९०२:३२:५३
    ताजा अपडेट
    सिफारिस
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology