• बिहिवार, कार्तिक २० गते २०८३

बालकोटमा प्रचण्ड, एमालेसंग छलफल सुरु

बालकोटमा प्रचण्ड, एमालेसंग छलफल सुरु

बालकोटमा प्रचण्ड, एमालेसंग छलफल सुरु

  • 2.5K
    SHARES

  • बालकोटमा प्रचण्ड, एमालेसंग छलफल सुरु

    काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोट पुगेका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारको बैठकबाट बाहिरिएका प्रचण्ड ओलीलाई भेट्न बालकोट पुगेका हुन् ।

    राष्ट्रपति विद्यादेवी भण्डारीले सरकार गठनका लागि दिएको समय आइतबार अपरान्ह ५ बजे सकिँदैछ ।

    माओवादी अध्यक्ष प्रचण्ड प्रधानमन्त्री बन्ने प्रयासमा छन् । त्यसका लागि हालको सत्तारुढ गठबन्धनमा सहमति नजुटेपछि उनी एमालेसँग सहकार्यका लागि बालकोट गएका हुन् ।

    सामाजिकपत्र

    • आइतवार, पौष १० २०७९०२:१७:२४
    ताजा अपडेट
    सिफारिस
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology