• बिहिवार, कार्तिक २० गते २०८३

पार्टी अध्यक्ष ‘प्रचण्ड’लाई नै संसदीय दलको नेता बनाउने

पार्टी अध्यक्ष ‘प्रचण्ड’लाई नै संसदीय दलको नेता बनाउने

पार्टी अध्यक्ष ‘प्रचण्ड’लाई नै संसदीय दलको नेता बनाउने

  • 2.2K
    SHARES

  • पार्टी अध्यक्ष ‘प्रचण्ड’लाई नै संसदीय दलको नेता बनाउने

    काठमाडौं- नेकपा (माओवादी केन्द्र)ले संसदीय दलको नेतामा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई बनाउने भएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज अपराह्न बसेको पदाधिकारी बैठकले सो निर्णय गरेको हो ।

    माओवादीले प्रतिनिधिसभाको प्रमुख सचेतकमा हितराज पाण्डे र राष्ट्रियसभामा दलको नेता नारायणकाजी श्रेष्ठलाई बनाउने निर्णय गरेको सचिव गणेश साहले जानकारी दिनुभयो ।

    बैठकले सङ्घीय सांसदबाट मासिक रु १२ हजार लेबी उठाउने निर्णयसमेत गरेको छ । केही दिनअघि बसेको माओवादी पदाधिकारी बैठकले नवनिर्वाचित सांसदको शपथ ग्रहणपछि दलको नेता चयन गर्ने निर्णय गरेको थियो ।

    सामाजिकपत्र

    • बिहिवार, पौष ७ २०७९०६:२९:३३
    ताजा अपडेट
    सिफारिस
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology