• बिहिवार, कार्तिक २० गते २०८३

माओवादी केन्द्रले संसदीय दलको नेता भोलि चुन्ने

माओवादी केन्द्रले संसदीय दलको नेता भोलि चुन्ने

माओवादी केन्द्रले संसदीय दलको नेता भोलि चुन्ने

  • 2.6K
    SHARES

  • माओवादी केन्द्रले संसदीय दलको नेता भोलि चुन्ने

    काठमाडौं- नेकपा माओवादी केन्द्रले बिहीबार संसदीय दलको नेता चयन गर्ने भएको छ। सांसदहरुले शपथ लिएपछि माओवादीले दलको नेता चुन्न लागेको हो ।

    माओवादी केन्द्रका सांसद रणेन्द्र बराईलीका अनुसार शपथ लगत्तै दिउँसो ४ बजे संसदीय बैठक बोलाइएको छ।

    दलको नेतामा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ चयन हुने निश्चित जस्तै छ । उनलाई दलको नेतामा चुनौती दिने माओवादीमा कोही पनि देखिएका छैनन्।

    माओवादी केन्द्रका प्रत्यक्ष निर्वाचित १८ र समानुपातिकबाट १४ गरी ३२ सांसद छन्।

    सामाजिकपत्र

    • बुधवार, पौष ६ २०७९११:४६:४१
    ताजा अपडेट
    सिफारिस
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology