• बिहिवार, कार्तिक २० गते २०८३

पूर्वमन्त्री आलेलाई मातृशोक

पूर्वमन्त्री आलेलाई मातृशोक

पूर्वमन्त्री आलेलाई मातृशोक

  • 2.4K
    SHARES

  • पूर्वमन्त्री आलेलाई मातृशोक

    काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का पोलिटब्यूरो सदस्य एव पूर्वमन्त्री प्रेमबहादुर आलेलाई मातृशोक परेको छ ।

    उनकी आमा ७८ वर्षीया गङ्गादेवीको आज बिहान ४ बजे काठमाडौंको ग्राण्डी अन्तर्राट्रिय अस्पतालमा उपचारका क्रममा निधन भएको उनको घरपरिवारले जनाएको छ ।

    उच्च रक्तचापका कारण गएको मङ्सिर ११ उनलाई डोटीबाट काठमाडौं ल्याई अस्पताल भर्ना गरिएको थियो ।

    सामाजिकपत्र

    • मंगलवार, पौष ५ २०७९११:५७:२२
    ताजा अपडेट
    सिफारिस
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology