• बिहिवार, कार्तिक २० गते २०८३

गण्डकीमा मुख्यमन्त्रीले आफ्ना बुवासहित व्यक्तिका नामका ट्रष्टलाई करोडौं बजेट पारेपछि कांग्रेस नेताहरूकै विरोध

  • 3.2K
    SHARES

  • गण्डकीमा मुख्यमन्त्रीले आफ्ना बुवासहित व्यक्तिका नामका ट्रष्टलाई करोडौं बजेट पारेपछि कांग्रेस नेताहरूकै विरोध

    प्रदेश सरकारले असार १ मा ल्याएको आर्थिक वर्ष २०७९/०८० को बजेटमा विनियोजन गरिएका योजनाबारे भने कांग्रेसकै शीर्ष नेताहरूले विरोध गरेका छन्।

    गण्डकी सरकारले व्यक्तिका नाममा ट्रष्ट र पार्क बनाउन करिब १० करोड बजेट विनियोजन गरेको छ।

    यस्ता योजना ल्याउनेमा मुख्यमन्त्री पोखरेल र सामाजिक विकास मन्त्री मेखलाल श्रेष्ठलगायत मुछिएका छन्।

    मुख्यमन्त्री पोखरेलले बुवा गोवर्द्धन शर्माका नाममा तनहुँको व्यास नगरपालिका-१० मा खोलिएको कोषका लागि ५० लाख रूपैयाँ विनियोजन गरिएको छ। सामाजिक विकास कार्यालय तनहुँले खर्च गर्ने गरी उक्त रकम विनियोजन गरिएको हो।

    यस्तै, मुख्यमन्त्री पोखरेलकै बुबाको नाममा दमौली अस्पतालमा रहेको ‘गोवर्द्धन शर्मा मेमोरियल आँखा उपचार तथा अनुसन्धान केन्द्र’ स्थापनाको सम्भाव्यता अध्ययन गर्न १० लाख रुपैयाँ छुट्याइएको छ।

    सामाजिकपत्र

    • आइतवार, आषाढ २६ २०७९०३:४८:०६
    ताजा अपडेट
    सिफारिस
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology