• बिहिवार, कार्तिक २० गते २०८३

चाइनाले दियो अमेरिकालाई धम्कि, वाशिंग्टनमा हलचल

चाइनाले दियो अमेरिकालाई धम्कि, वाशिंग्टनमा हलचल

चाइनाले दियो अमेरिकालाई धम्कि, वाशिंग्टनमा हलचल

  • 5.2K
    SHARES

  • चाइनाले दियो अमेरिकालाई धम्कि, वाशिंग्टनमा हलचल

    चीनले अमेरिकाकी सभामुख नेन्सी पलोसीले ताइवानको यात्रा गरिन् भने आफूले कडा कदम चाल्ने चेतावनी दिएको छ । मिडियामा नेन्सी पलोसी ताइवानको यात्रा गर्न लागेको खबर आइरहेको छ ।

    चीनमा विदेश मन्त्रालयका प्रवक्ता जाओ लिजियानले चीनले ताइवान र अमेरिकाका बीच कुनै पनि आधिकारिक सम्पर्कको विरोध गर्छ र अमेरिकाको नेन्सी पोलिसीको यात्रा रद्द गर्नुपर्ने बताएको छ ।

    चीनले एक चीन नीति अन्तर्गत ताइवानलाई आफ्नो हिस्सा ठान्छ जबकी ताइवान आफूलाई एक स्वतन्त्र देश मान्छ र त्यहाँ जनताले छानेको सरकार पनि छ । जाओ लिजियानले भने, ‘यदि नेन्सी पेलोसीले ताइवानको यात्रा गरिन् भने यसको नतिजा अमेरिकाले भोग्नुपर्नेछ । ’

    सामाजिकपत्र

    • बिहिवार, चैत्र २४ २०७८०९:४२:५६
    ताजा अपडेट
    सिफारिस
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology