• आइतवार, आश्विन ४ गते २०८३

साम्बाको सम्मानार्थ लमजुङमा साम्बाचोक !

साम्बाको सम्मानार्थ लमजुङमा साम्बाचोक !

साम्बाको सम्मानार्थ लमजुङमा साम्बाचोक !

  • 85.6K
    SHARES

  • साम्बाको सम्मानार्थ लमजुङमा साम्बाचोक !

    नेपाली महिला राष्ट्रिय फुटबल टिमकी खेलाडी  सावित्रा भण्डारी(साम्बा)को सम्मानार्थ लमजुङमा साम्बाचोक नामाकरण गरिएको छ। 

    लमजुङको मर्स्याङ्दी  गाउँपालिका-९ स्थित खुदिबजार चोकमा निर्माण गरिएको साम्बा स्तम्भको सोही गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङ्गले जेठ ५ गते उद्घाटन गरेका छन्। 

    साम्बा पछिल्लो समय स्वदेशमा मात्र नभई विदेशमा समेत चिर्चित फुटबल खेलाडी बन्न पुगेकी छिन्। हाल उनी फ्रान्सको शीर्ष डिभिजन लिग फुटबल क्लव एना भान गेङगाङ्पमा आवद्ध छिन्। 

    सामाजिकपत्र

    ताजा अपडेट
    सिफारिस
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology