• बिहिवार, कार्तिक २० गते २०८३

काठमाडौं महानगरपालिकाद्वारा छात्रवृत्तिका लागि निवेदन आह्वान

काठमाडौं महानगरपालिकाद्वारा छात्रवृत्तिका लागि निवेदन आह्वान

काठमाडौं महानगरपालिकाद्वारा छात्रवृत्तिका लागि निवेदन आह्वान

  • 1.6K
    SHARES

  • काठमाडौं महानगरपालिकाद्वारा छात्रवृत्तिका लागि निवेदन आह्वान

    काठमाडौ- कक्षा ११ मा छात्रवृत्तिमा अध्ययन गर्न चाहने विद्यार्थीका लागि काठमाडौं महानगरपालिकाले आवेदन माग गरेको छ । महानगरले आज एक सूचना प्रकाशित गर्दै छात्रवृत्तिमा अध्ययन गर्न चाहने विद्यार्थीका लागि अनलाइन निवेदन आह्वान गरेको हो ।

    कक्षा ११ अध्यापन हुने संस्थागत शिक्षण संस्थामा शैक्षिक सत्र २०८०÷०८१ का लागि छात्रवृत्तिमा विद्यार्थी छनोटका लागि उसले आज बिहान १० बजे देखि साउन १२ गते राति ११:५९ बजेसम्म महानगरको वेबसाइट वा ntrance.kathmandu.gov.np  मार्फत अनलाइन आवेदन फाराम पेस गर्न सकिने जनाएको छ । परीक्षा साउन २० गते बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म हुने पनि सूचनामा उल्लेख छ ।

    सामाजिकपत्र

    • बिहिवार, आषाढ २८ २०८०१०:४३:३८
    ताजा अपडेट
    सिफारिस
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology