प्रकाश र बिनोदले दोहोरी साझमा गीत गाउन बोलाएपछी (भिडियोसहित)

सामाजिक पत्र समाचारदाता

२३ बैशाख २०७६, सोमबार काठमाडौं । चर्चित लाेकदाेहाेरी गायक प्रकाश कटुवाल र ईन्दिरा बोहराकाे स्वरमा ‘दोहोरी साझमा’ बजारमा आएको छ ।

म्युजिक ल्याब प्रालिकाे व्यान्यनरमा निर्माण भएकाे उक्त गितमा लय कटुवालकाे रहेकाे छ भनेशब्द कृष्ण राई बिन्दाशको रहेको छ ।

लक्ष्मण श्रेष्ठकाे निर्देशनमा तयारमा भएकाे साे गितकाे भिडियाेमा मरुभूमि नारायणले खिचेका हुन् । रोशन धितालले सम्पादन गरेका छन् ।

उक्त भिडियाेमा विनोद ढकाल, रन्जिता पान्डे, भिम केसि,सविना गुरुङ र कल्पना दाहालले अभिनय गरेका छन् ।

यो गीतले सफलता पाउनेमा सर्जक बिनोद ढकाल ढुक्क छन् । सामाजिक पत्रको तर्फबाट सफलताको शुभकामना ।

यस्तो बनेको छ गीत हेरौ ।