काठमाडौँको नयाँ बसपार्कमा यसरी हुन्छ दिउसै यौन धन्दा (भिडियोसहित)

काठमाडौँ । देह व्यापारलाई नेपालमा गैरकानुनी रुपमा लिईन्छ । नेपालको अन्तरिम संविधान २०६३ मा देह व्यापार सम्बन्धि प्रावधान उल्लेख गरेको छ, र जस्मा नेपालको सिमा भित्र हुने कुनै पनि किसिमको देह व्यापारलाई गैर कानुनी भन्दै सजायको व्यवस्था गरेको छ ।

नेपालमा यसलाई सामाजिक अपराधको रुपमा लिएको मात्रै होईन समाजमा विकृति फैलाएको ठहर गर्दै यसकार्यमा सहभागी हुनेहरु समाजमा नकारात्मक दृष्ट्रिकोणबाट प्रताडित छन् ।

समाजको विकृतिको रुपमा लिईने भएपनि कतिपय स्थानमा परम्परागत देह व्यापारको रुपमा आज प्रयान्त जारी रहेको छ । तर  काठमाडौँको  नयाँ बसपार्कमा यसरी हुन्छ दिउसै केटीहरुको मोलमोलाई ।