अष्ट्रेलियाबाट रवी लामिछानेले ल्याए सनसनीपूर्ण खवर, भाँडा माझेर फोहोरमा सुत्न बाध्य

अष्ट्रेलिया- अस्ट्रेलियामा नेपाली विद्यार्थीको कथा दर्दानक छ । यहिँ समस्यालाई सामाधान गर्न चर्चित पत्रकार रवी लामिछाने कम्मर कसेर श्रीमती सहित अष्ट्रेलिया पुगे र सुरु गरे सिधा कुरा जनतासँगको कार्यक्रम । उनले लगातार ४ वटा एपिसोड अष्ट्रेलियाबाट प्रशारण गर्ने घोषणा गरेका छन् ।

अष्ट्रेलियामा अध्यायनरत केहि विद्यार्थी र एनएरआनएका नेताहरुको उपस्थितिमा उनले कार्यक्रम गरेका छन् । विद्यार्थीहरुको अभिभावकसँग चरम गुनासो देखिएको थियो । एनएरआनएका नेताहरुले विद्यार्थी तथा अभिभावकलाई केहि सल्लहा तथा सुझाव दिएका थिए ।

यस्तो छ भिडियो: