वेगनास तालका तीन मनोरम दृश्यहरु

पोखरा –  सुन्दर नगरी पोखरा तालनै तालको शहर हो । राम्रो मौसम, हिमालको सुन्दर दृश्यावलोकन गर्न सकिने तथा प्रदुषण रहित रहनुले पनि यहाँ पर्यटकको ओहिरो लाग्ने गर्छ । पोखरा घुम्न आउने पर्यटकले पछिल्लो समय पोखरासँगै जोडिएको लेखनाथ नगरपालिकाको बेगनास तालतर्फ आकर्षित हुन थालेकाले उक्त ठाउँ प्रमुख पर्यटकीय गन्तव्यमा परेको हो । यहाँको सुन्दरी डाँडा र पचभैया क्षेत्र पनि पर्यटकको रोजाइमा पर्ने गरेको छ ।

हेरौ बेगनास ताल वरपरका केहि तस्विरहरु: