सुहाना थापाको बोल्ड तस्बिरहरु (फोटो फिचर)

व-नायिका सुहाना थापा चलचित्र ‘ए मेरो हजुर ३’ बाट सिने क्षेत्रमा डेब्यु गरेकी हुन् । नेपाली सिने क्षेत्रका चर्चित जोडी अभिनेत्री झरना थापा र निर्माता सुनिलकुमार थापा एक्ली छोरी हुन् नायिका सुहाना थापा ।

नव-नायिका सुहाना थापा लाई पछिल्लो सिने जगत्मा निकै नै रुचाइएको पाइन्छ। सुहानाको पहिलो चलचित्र हो ‘ए मेरो हजुर-३’ । उक्त चलचित्र सुहानाको आफ्नै होम पोर्डक्सन बाट निर्माण भएको थियो । सुहानाको अभिनय र लुक्सको सर्वत्र चर्चा परिचर्चा भयो ।

पछिल्लो समय उनलाई सामाजिक सञ्जालमा खोज्नेको कमी छैन , किनकि उनी फिल्मी ब्लड पनि हुन् । चर्चित अभिनेता अनमोल केसी सँग डेब्यु गरेकी सुहाना येतिबेला फिल्म लिएर ओभरसिज टुरमा रहेकी छिन् । आमा झरना थापासँग त्यहाँ पुगेकी सुहाना रमाइलो पनि गरिरहेकी छिन् ।

नव-नायिका सुहाना थापा लाई पछिल्लो सिने जगत्मा निकै नै रुचाइएको पाइन्छ। सुहानाको पहिलो चलचित्र हो ‘ए मेरो हजुर-३’ । उक्त चलचित्र सुहानाको आफ्नै होम पोर्डक्सन बाट निर्माण भएको थियो । सुहानाको अभिनय र लुक्सको सर्वत्र चर्चा परिचर्चा भयो ।

हेरौ उनका तस्विरहरु