दशैँमा लाउरे आयो (भिडियोसहित )

१७ असोज ,काठमाडौँ । गोरखाली लोक दोहोरी गायक हरिराम परियार र सीता गुरुङको नयाँ गीत बजारमा आएको छ । रबिन लामिछानेको शब्दमा...

सांसद शान्ता चौधरीले ल्याइन आफ्नै भोगाईका गित (भिडियोसहित)

काठमाडौँ – सत्तारुदल नेपाल कम्युनिष्ट पार्टीकी सचेतक तथा प्रतिनिधी सभा सदस्य शान्ता चौधरी र भगवति न्यौपानेद्वारा लिखित गीतका श्रव्यदृष्य सामाग्रीहरु सार्वजनिक...

दोस्रो सगरमाथा म्युजिक अवार्ड भव्य रुपमा सम्पन्न

काठमाडौं – रेस्पोन्सिभ मिडिया प्रालिको आयोजनामा  सगरमाथा म्यूजिक अवार्डको दोस्रो संस्करण सम्पन्न भएको छ । ६७ विधामा विभिन्न सर्जकहरुलाई अवार्ड प्रदान...

दिपक-दीपाको चलचित्र “छ माया छपक्कै”को ‘हामी पनी नाच्नुपर्छ बिच बिचमा’ (भिडियो सहित)

काठमाडौँ । चलचित्र ‘छ माया छपक्कै’को प्रदर्शन मिति तोकिएको छ । यही असोज २४ गते बाछ प्रदर्शनमा आउने चलचित्र छ माया छपक्कैको...

शिल्पा बल्ल सार्वजनिक भइन् !

पति छवि ओझाकी प्रथम श्रीमती हेमा ओझाले बहुविवाहको मुद्दा अदालतमा हालेपछि अभिनेत्री शिल्पा पोखरेल लामो समय भूमिगत थिइन् । जिल्ला अदालत काठमाडौँले...

सन्नीसंग ज्योतिले गरिन तुलना, भन्छिन खोई त् मलाई स्वागत !

फिल्म ‘पासवर्ड’को प्रिमियरका लागि हालै अभिनेत्री सन्नी लियोनी नेपाल आइन्। उक्त नेपाली फिल्ममा उनको आइटम डान्स समावेश थियो। त्यसैले फिल्म निर्माण टिमसँगै...

प्रियंका मिस वर्ल्ड बन्दा उनका पति निक ८ वर्षका थिए

प्रियंका चोपडाका पति तथा चर्चित अमेरिकी गायक निक जोनस १६ सेप्टेम्बर अर्थात सोमबार २७ औँ जन्मदिन मनाइरहेका छन् । उनको खास...

चर्चित कमेडियन कपिल शर्मासँग कार्यक्रम प्रस्तोता सोनिका रोकाया

चर्चित कार्यक्रम प्रस्तोता सोनिका रोकाया भारतको मुम्बई पुगेकी छिन् । लामो समय देखि रेडियो टिभी हुँदै अहिले आफ्नै युट्यब च्यानल चलाउँदै...

‘कबड्डी कबड्डी कबड्डी’ ले गर्याे २ दिनमा यस्तो ऐतिहासिक कलेक्सन !

रामबाबु गुरुङ निर्देशित फिल्म ‘कबड्डी कबड्डी कबड्डी’ ले दुई दिनमा बक्सअफिसमा ऐतिहासिक कमाई गरेको छ । जेठपछि सुताएको नेपाली फिल्मको व्यापार...

सन्नी लियोनीमाथि युट्युबरको यस्तो हमला

असोज २, २०७६ बिहिबार काठमाडौँ । आफ्नो आइटम गीत रहेको नेपाली फिल्मको प्रमोसनका लागि नेपाल आएकी बलिउड अभिनेत्री सन्नी लियोनी नमिठो अनुभव...

फेरी सेतो बिकिनीमा हट प्रियंका !! हेर्नुहोस समुन्द्रमा खुलेकी प्रियंकाका हट तस्बिरहरु

अभिनेत्री प्रियंका कार्कीले आफ्नो इन्स्टाग्राम एकाउन्टमा अपलोड गरेका पछिल्ला तीन तस्बिरले प्रशस्त लाइक तथा कमेन्ट पाएका छन् । अष्ट्रेलियाको समुद्री किनारमा खिचिएका...

Raghu Pariyar
जन्मदिनको उपलक्ष्यमा रघुले गरे नयाँ चलचित्रको घोषणा

नयाँ नेपाली कथानक चलचित्र मन परेसी पर्याे पर्याे बन्ने भएकाे छ । चलचित्र निर्माता तथा सामाजिक अभियन्ता रघु परियारले आफ्नो जन्मदिनको...

1 2 3 24

सूचना तथा प्रसारण विभाग दर्ता न: ९९४/०७५-७६ Publisher/Managing Director : Bikash Bhattarai

© 2019 Samajikpatra All right reserved | Site by : SobizTrend technology