१२ मेडिकल कलेज सञ्चालकको सम्पत्ति छानबिन हुदै , यी हुन् बढी शुल्क लिने कलेज

२६ कार्तिक ,काठमाडौँ । राष्ट्रिय सतर्कता केन्द्रले १२ वटा निजी मेडिकल सञ्चालक र तिनका नातेदारको सम्पत्ति छानबिन गर्न सम्पत्ति शुद्धीकरण अनुसन्धान...

बढी शुल्क लिने मेडिकल कलेजको सम्बन्धन खारेज गर्नुपर्छ : डा.कोइराला

२४ कार्तिक, काठमाडौँ । नेपाल मेडिकल काउन्सिलका नवनियुक्त अध्यक्ष डा.भगवान कोइरालाले बढी शुल्क लिने मेडिकल कलेजको सम्बन्धन खारेज गर्नुपर्ने बताएका छन्। १७...

१५ निजि कलेजको अनुमति खारेज, हेरौ कुन-कुन परे ?

२१ कार्तिक ,काठमाडौँ । सरकारले १५ निजि कलेजहरुको सम्बन्धन खारेज गरेको छ । शिक्षा मन्त्री गिरीराजमणि पोखरेलले आज मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै...

के छ नयाँ शिक्षा नीतिमा ? हेरौ स्वीकृत भएका २१ बुँदा

२१ कार्तिक ,काठमाडौँ । मन्त्रिपरिषद बैठकले २१ बुँदे शिक्षा नीति स्वीकृत गरेको छ । गत कार्तिक १८ गते बसेको मन्त्रिपरिषद बैठकले...

कक्षा ११ को पुरक परीक्षा कार्तिक ३० र मंसिर १ मा हुने

काठमाडौं, ८  असोज । राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को नतिजा प्रकाशनसँगै पूरक परीक्षाको तालिका पनि सार्वजनिक गरेको छ । आउँदो कार्तिक...

कक्षा ११ को परीक्षाफल सार्वजनिक, यसरी सकिन्छ हेर्न

७ असोज, काठमाडौं । कक्षा ११ को परीक्षाफल सार्वजनिक भएको छ । गत वैशाखमा सञ्चालित परीक्षाको नियमित र आंशिक परीक्षाको परीक्षाफल...

सरकारकै कारण ठगिए विद्यार्थी !

काठमाडौं, १६ भदौं । संसद्को शिक्षा तथा स्वास्थ्य समितिले सरकारकै कारण चिकित्सा शिक्षामा विद्याथी ठगिँदै आएको औंल्याएको छ । संसद्को शिक्षा...

छात्रवृत्ति नै दिँदैनन् निजी कलेज, त्रिविको अनुगमन फितलो

२७ साउन ,काठमाडौँ। त्रिभुवन विश्वविद्यलाय अनुगमन निर्देशनालयले प्रभावकारी अनुगमन नगर्दा सम्बन्ध प्राप्त निजी कलेजलहरुको मनोमानी बढ्दै गएको छ । पार्टीका नेताका बलमा...

यसरी पेचिलो बन्दैछ शिक्षक दरबन्दी !

२७ साउन ,काठमाडौँ। काठमाडौँको संस्कृत माध्यमिक विद्यालयमा विद्यार्थी अनुपातभन्दा निकै बढी शिक्षक छन्। ५० जना विद्यार्थी बराबर एक जना शिक्षक अर्थात् विद्यार्थी–शिक्षक...

सांसद शान्ता चौधरी ११ कक्षामा भर्ना ,कक्षागत रोल नम्बर कति ?

२४ साउन ,काठमाडौँ। सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेतृ तथा प्रतिनिधिसभा सदस्य शान्ता चौधरी ११ कक्षामा भर्ना भएकी छन् । यस...

कक्षा ९ देखि १२ सम्मको पाठ्यक्रम फेरिने, यस्तो बन्दैछ नयाँ पाठ्यक्रम

काठमाडौँ । आगामी शैक्षिक सत्रदेखि कक्षा ९ देखि १२ सम्मको पाठ्यक्रम परिमार्जन हुने भएको छ । समय परिस्थितिअनुसार प्रत्येक पाँच/पाँच वर्षमा...

कक्षा १२ को नतिजा सार्वजनिक, माथिल्लो ग्रेड ल्याउने जम्मा ३ हजार

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । गत वैशाखमा भएको परीक्षामा नियमिततर्फका २ लाख ९२ हजार...

1 2 3 9

सूचना तथा प्रसारण विभाग दर्ता न: ९९४/०७५-७६ Publisher/Managing Director : Bikash Bhattarai

© 2019 Samajikpatra All right reserved | Site by : SobizTrend technology